Featured Program
 
Message Board
 
फाईनल खेल हुने


नेपालगन्ज, १० जेठ । बााकेको बागेश्वरी- ७ इगाउामा जारी शहिद सेतु विक स्मृति क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली हुने भएको छ । आयोजक दर्पण यूवा समूह रेड र रोयल स्पोर्टस क्लव नेपालगन्जविच प्रतियोगिताको फाइनल खेल हुने समूहका अध्यक्ष लोकबहादुर बिसीले जानकारी दिनुभयो । इगाउस्थित मनकामना नेपाल राष्ट्रिय निमाबिको मैदानमा खेल हुनेछ । शहिद सेतु बिकको जन्मस्थानमा दर्पण यूवा समूहले स्थानीयस्तरबाट स्रोत जुटाएर प्रतियोगिता आयोजना गरेको हो । प्रयिोगितामा जिल्लाका विभिन्न १६ वटा समूहको सहभागिता थियो ।
 

Archives
 
Weathers
 
Place State Today State Tomorrow
Min Max Min Max
Kathmandu19°C28°C19°C28°C
Pokhara17°C23°C18°C25°C
Mahendranagar23°C32°C26°C38°C
Nepalganj25°C34°C27°C38°C
Butwal33°C37°C33°C40°C
Dhangadhi25°C34°C28°C38°C
Tikapur25°C34°C27°C38°C
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime